होबर्टका लागि सन्दीपको २ विकेट

काठमाडौं । अस्ट्रेलियामा जारी बिगबास लिग क्रिकेटअन्तर्गत शनिबार सन्दीप लामिछानेको टिम विजयी भयो । उनी आबद्ध क्लब होबर्ट हुरिक्यान्सले मेलबन स्टारलाई २१ रनले पराजित गरेको हो । होबर्टको जीतका लागि सन्दीपले दुई महत्वपूर्ण विकेट लिए । उनले तेस्रो क्रममा आएका ब्याट्सम्यान हिलटन कार्टराइटलाई क्लिन बोल्ड गरेका हुन् भने बेन डुङ्कलाई २ रनमै पबेलियनको बाटो देखाइदिएका … Continue reading होबर्टका लागि सन्दीपको २ विकेट